Siraha Times
ताजा समाचार

मिर्मिरे लघुवित संस्था लिमिटेडले आफ्नो १३ वर्षमा प्रवेश गरेको शुभ अवसरमा फर्निचर समान वितरण

  • असोज ६, २०७९
  • १२८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ६ असोज मिर्मिरे लघुवित संस्था ले १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको अवसरमा आज पर्साको धोबिनी गा.पा. वडा न.-२ मा रहेको प्रहरी चौकी लाई फर्निचर समान वितरण गरेको छ, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लङ्गडी,पर्साले बार्षिक दिवसको अवसरमा बिभिन कार्यक्रम गरि मनाईरहेको खबर सुवर्णपुर शाखाका शाखा प्रमुख महमद मकसुद असारी ले जनकारी दिनुभयो ।मिर्मिरे लघुबित बितिय संस्थाले आयोजना गरेको फर्निचर वितरण कार्यक्रमको अध्यक्षता संस्थाको लङ्गडी शाखाको शाखा प्रमुख किरण कुमार परियाले गर्नुभएको थियो । यसका साथै, संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै यो संस्थाकाे उद्देश्य अनुरूप मुलुकको गरिबी निवारणमा अझ उत्कृष्ट याेगदान गर्ने प्रतिवद्धता व्यक्त परियारले गर्नुभएको थियो । बार्सिक उतस्व कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष अस्त देवेन्द्र प्रसाद कुर्मि प्रमुख अतिथ्यमा भएको फर्निचर वितरण कार्यक्रममा मिर्मिरे लघुबित बितिय संस्थाको महम्द मकसुद अंसारी, किरण कुमार परियार,फनिन्द्र साह,दिपेन्द्र चौधरी,रितेश चौहान,सुरेश महतो थारु,प्रहरी चौकी प्रमुख गगनदेव भगत माली तथा गाउँले हरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकाको निःश ...

ओम प्रकाश यादव लहान असोज २ । खडक नगरपालिकाले नगरवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्य ...

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१