Siraha Times
ताजा समाचार

सिरहामा समुन्द्री ह्वेल माछा, हजारौको भिड्

  • भदौ ८, २०७५
  • १४८७७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ८ भदौ । प्रदेश २ अन्तरगत सिरहाको तिलासी गाउंमा करिब १४ केजी तौल भएको सार्क माछा फेला परेको छ । आज विहान शाखा नहरमा माछा मार्दा गाउंलेहरुले सो माछा फेला पारेको हो । ज्यूदो अवस्थामा सुरक्षित राखिएको उक्त माछा हेर्न गाउं वरिपरिका हजारौको भिड् लागेको महिला पत्रकार सुधा कर्णले बताए । चोहर्वा सिरहा सडक खण्डको पदमपुर चौकदेखि एक किलो मिटर पश्चिममा रहेको सो गाउंको नहरमा उक्त माछा फेला परेको हो । अधिकांशले समुन्द्री ह्वेल माछा रहेको दावी गरिएको छ भने अनोठौ रुप रहेकोले हेर्नेको भिड् लागेको छ ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१