सिरहाको लहानमा ३ मा एक युवाको मृत्यु

  • माघ २४, २०७६
  • १०७८८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह २४ माघ सिरहा - सिरहाको लहान नगर पालिका ३ बस्ने तेजनारायण चौधरीको २४ बर्षको छोरा मिथिलेश चौधरीको मृत्यु भएको छ । चौधरी एक महिना अगाडि देखी लहान स्थित रहेको यातायात कार्यालय अगाडि लेखा पडिको काम दिपक महतोको समुहमा रहि काम गर्दै थियो । मिथिलेश बिहिवार बेलुका ३:३० बजेको समयमा घर बाट खाजा खाएर बजार तिर निस्केको चौधरी राती बेहोस अबस्थामा भेटिएको छ । चौधरीको जीउ भरी माटो र हिलो लागेको थियो । चौधरी लाई एक जना आफ्नो ले फोनगरे बुवा तेजनारायण चौधरीलाई भन्दा छोरा मिथिलेशको अबस्था गम्भीर छ् सुन्दै बुवा चौधरी बेहोस भए । छोरा मिथिलेश लाई उपचारको लागी लहान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भई सकेको अस्पतालको डाक्टरले बताए । मृत चौधरीको सब पोस्ट म्यारटमको लागी सबलाई गृहमा राखीएको छ् । बुबा तेजनारायण चौधरीको अनुसार केटाहरुसंग झगडा गरेर यस्तो घटना भएको अनुमान गरेको बताए । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरि रहेको सिरहाको प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदीले बताए । घटना संकास्पद छ अनुशन्धानको क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ् । सब लाई पोस्ट म्यारटम लहान स्थित नगर्ने बाहिर लगने पत्रकार महेश सिंह संग कुरा गरेका थिए । मृतक चौधरीको साबिकको घर सप्तरीको खडक नगरपालिका ९ बजराही गुठी रहेको थियो । बुबा तेजनारायण चौधरीले बिगत २० बर्ष अगाडि देखी सिरहाको लहान स्थित बन कार्यालय मा कार्यरत रहेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रेस चौतारी नेपालको ...

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्यानरत विधार्थील ...

लामिछानेको अभिव्यक्त ...

बिनोद मण्डल माघ २२, मधेश प्रदेश । नेपाली राजनीतिक क्षितिजमा विगतका दिनदेखि हालसम्म उतार चढाव हुनु कू ...

नक्कली नोट सहित दुई ...

विनोद मण्डल माघ २२ । मधेश प्रदेश प्रहरीकाे कमाण्डमा खटिएको प्रहरी टोलीले लाहान स्थित पशुपति आदर्श मा ...