Siraha Times
ताजा समाचार

इनारमा डुबेर युवकको मृत्यु

  • जेठ २८, २०७९
  • १९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्रा कपिलवस्तु - कृष्णनगर नगरपालिका वड़ा न ९ मा ३ दिन देखि बेपत्ता भएको युवाक आइतबार श्री राम गोरखा नजिकै को इनारमा डुबेर मृत्यु भएको फेला परेको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वड़ा ९ का अर्जुन कहार रहेका छन । शव लाई इनारदेखि बाहिर निकाली सकेको र पोस्टमाटोम गर्न शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नयाब निरीक्षक दीपेन्द्र राज गिरीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१