ताजा समाचार

जसपा नेपाल नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन उद्घाटन

  • जेठ ३१, २०८२
  • ८९१ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं  - जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय मोर्चा 'नेवा: राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन' आज बिहानैदेखि सुरु भएको छ। 

शनिबार ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गरेका छन्।

गोदावरी नगरपालिका–१४, स्थित ठैबको ता-फल्चाको प्राङ्गणमा बिहान ८ बजेदेखि नेवार समुदाको स्थानीय पहिरन र संस्कृति झल्किने गरी हजारौँको संख्यामा र्‍याली निकालिएको थियो।

जसपा नेपालका केन्द्रीय अध्यक्ष यादवको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष बिधुत बज्राचार्यको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेतृत्वसहित काठमाडौं उपत्यकाका हजारौँ स्थानीय नेवार समुदायको बाक्लो उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤