Siraha Times
ताजा समाचार

प्रादेशिक अस्पताल ,सिरहा जनअपेक्षित तबरले साकारात्मक रुपमा अघि बढ्दै

  • फागुन १९, २०८१
  • ८०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा फागुन १९ । प्रादेशिक अस्पताल ,सिरहा जनअपेक्षित तबरले साकारात्मक रुपमा अघि बढ्दै प्रादेशिक अस्पताल सिरहाको परबर्तित पुर्वाधार एवं विकासका योजनाहरुबाट निर्वाध रुपमा सिरहा अस्पताल सजग र सक्रियताका साथ् अघि बढेको ब्याबस्थापन संचालन समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवले जनाएका छन्। प्रादेशिक अस्पताल सिरहाको विभिन्न सेवा सुबिधालाई मध्ये नजर राख्दै “स्वस्थ उपचारका लागी आउनेलाई शिघ्रनै सम्पूर्ण सेबा सुबिधा उपलब्ध गराउने जवाफदेहीताको परिकल्पना गरेतापनि प्रादेशिक र केन्द्रिय स्तरका सरकारी नियमनका कारण दक्ष चिकत्सकको दरबन्दी तथा अन्य उपचारका आबश्यक सामग्रीहरुको उपलब्धता समयमा हुन् नसक्नु त्यसकालागी आफु पूर्णरुपले प्रयासरत रहेको” उनले भने,।

प्रादेशिक अस्पताल भित्रका बिभिन्न प्रशासनिक क्रियाकलाप र स्वस्थ उपचार सम्बन्धि गतिबिधि यतिनै सहज र सरलताका साथ् संचालनमा रहेको उनले बताए / अस्पतालको संचालनमा पूर्वाधार बिकास लगायत बिरामीलाइ समयमै दिन सक्ने शिघ्र छिटो छरितो बिषेश उपचारका सेवा अन्तर्गत डायोलेसीस,नि;शुल्क फ्युजुथेरापी, प्रबिधियुक्त बिरामी परिक्षण प्रयोगशाला तथा अस्पताल भित्रका परिसरलाई स्वच्छ, सरसफामा रुपान्तरण गर्दै लागेको समिति अध्य्क्ष यादवले भने ।

“रक्तको अभाबले समयमै सल्यक्रिया हुन् नसक्दा ३५ बर्ष देखि नेपाल रेडक्रस शाखा सिरहाले लिएको bloodbank भबनमा समेत त्यसको ब्यबस्थापन नहुदा प्रादेशिक अस्पताल सिरहाले आफ्नो भबन फिर्तालिएको जनाउदै उचित ब्यबस्थापन गरी शिघ्रनै सो कार्यलाई संचालनमा ल्याउने आफ्नो योजना रहेको अध्य्क्ष सोहिन्द्र यादवले भने/ मधेश प्रदेशको प्रादेशिक अस्पताल भित्र संचालित बिमारीकालागी दिईने उपचारका सेबा सुबिधा र बार्षिक समिक्षाले प्रादेशिक अस्पताल सिरहा न्युनतम मापदण्ड अन्तर्गत तेस्रो स्थानमा रहेको समेत उनले बताए ।

अन्य साकारात्मक अस्पताल पूर्वाधार निर्माणका शल्यक्रिया जस्ता सघन उपचारका क्रियाकलापलाई अगाडी बढेको बताउदै ” शिघ्रनै अर्थो पेडिकको सफल उपचार र शल्यक्रिया सफलता साथ सो सुबिधा पाउने उनले जनाए / अध्यक्ष यादवको सफल र कुशल सक्षम ब्यबस्थापनले प्रादेशिक अस्पताल प्रदेशको पहिलो अस्पतालको रुपमा स्थापित भई सुचारु हुन् सके बिरामी यस अस्पताल बाट बाहिर जाने बाध्यता नरहने अस्पतालका कार्यरत पूर्व मे सु बालरोग चिकत्सक सरोज कुमार यादवले बताए /

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१