Siraha Times
ताजा समाचार

शसस्त्र प्रहरी दारा बिपत जोखिम न्यूनीकरण जनचेतना अभियान शुरु

  • जेठ २२, २०७६
  • १०८० पटक पढिएको
  • सिराहा टाइम्स
alt

  1. राजेन्द्र महतो लहान ।सिरहाको लहान नगरपालिका स्थित रहेका निजी तथा सामुदायिक सरकारी विद्यालय मा शसस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहान ले बिपत जोखिम न्यूनीकरण जनचेतना अभियान सम्बन्धि कक्षा शुरु गरेको छ। गत बैशाख देखि शुरु गरेको सो अभियान कक्षामा लहान न- पा- को पेरागन , लिटटल स्टार,मेरी चिल्ड्रेन , एपोलो ॐ , बस्तीपुर उच्च मा बि र शारदा उच्च मा बि लगायत का विद्यालयहरुको छात्र छात्रा लाई बिपत जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिएको लहान बेस क्याम्प का डि- एस -पि -प्रेम रावल ले बताएका छन । उक्त अभियान कक्षा प्रत्येक विद्यालयहरुमा क्रमश जारी गरिने समेत डि- एस- पि- रावल ले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१