ताजा समाचार

उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी

  • पुस २०, २०८१
  • ७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस २० कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आज सम्पन्न भएको निर्वाचन सबैको चासोको विषयका साथ हेरिएको थियो। उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्ष पदमा रितेश शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामकुमार गुप्ता लाई ५० मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् । त्यसै गरि वरिष्ठ उपाध्यक्षमा नसरूल्ला खां, उपाध्यक्षमा रबिन्द्र कुमार गुप्ता, महासचिवमा हरिओम तुल्स्यान , सचिवमा ऋसब अग्रवाल विजयी भएका छन्।

कोषाध्यक्षमा प्रतिक अग्रवाल तथा महिला सदस्यमा उर्मिला कुमारी कुर्मी निर्विरोध विजयी भएका छन्। कार्यसमिति सदस्यमा बैजनाथ अग्रहरी, विरेन्द्र कुमार मौर्य, पवन कुमार अग्रवाल, निर्मल पराजुलि, विकास अग्रवाल, सन्दीप कुमार जयसवाल, आसिष कुमार गोयल, गज्जु चौहान, विपिन कुमार गुप्ता, मनिराम कहार, राम औतार कलवार, महेश कुमार अग्रहरी विजयी भएकाे मुख्य निर्वाचन अधिकृत अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤