Siraha Times
ताजा समाचार

जनतान्त्रिक तराई मुक्ति माेर्चा र मधेश राष्ट्रिय जनतान्त्रिक पार्टी क्रान्तिकारी विच एकीकरण

  • जेठ २०, २०७६
  • २१७२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मधेस राष्ट्रिय जनतान्त्रिक पार्टी क्रान्तिकारी राखीयाे

जनकपुरधाम २० जेठ। एउटै सिधान्त बाेकेर अगाडि बढी रहेकाे मनाेज कुमार झा नेतृत्वका जनतान्त्रिक तराई मुक्ति माेर्चा र शिव कुमार सिंह नेतृत्वका रहेकाे मधेश राष्ट्रय जनतान्त्रिक पार्टी क्रान्तिकारी बिच पार्टी एकीकरण भएर मधेश राष्ट्रिय जनतान्त्रिक पार्टी क्रान्तिकारी नामाकरण गरीएकाे छ । पार्टीका केन्द्रीय अध्यक्ष मनाेज मुक्ति विवेक भनिने मनाेज कुमार झाले एक प्रेस विज्ञप्ति जारी गरि दिएकाे जानकारी अनुसार दुबै पार्टीको नीति - सिद्वान्त एउटै भएकाे हुनाले दुबै पार्टी एकीकरण भएर मधेश राष्ट्रिय जनतान्त्रिक पार्टी क्रान्तिकारी नाम राखिएकाे छ । एतिहासिक एवं युगान्तकारी घाेेषणाले "क्रान्तिकारी शक्ति ध्रुवीकरण अभियान" र बर्षाै देखिकाे विभेद,दमन,अत्याचार,शाेषण,असमान्ता,अाैपनिवेशिकता,सामान्ती साेच र एकातमक शासन ब्यवस्थाकाे विरूद्व जन भावना,सहिदहरूकाे सपना,राष्ट्रिय हित,नागरिक सर्वोच्चता,राष्ट्रिय स्वाधिन्ता,विधिकाे शासन,लाेकतान्त्रिक मूल्य- मान्यताहरूकाे रक्षा र भ्रष्टाचार रहित पूर्ण सामानतावादमा अाधारीत सामान्तामुलक कामलाई अगाडि वढाउने अाफनाे पार्टीको मुल उद्देश्य बाेकेर अगाडि वढेकाे अध्यक्ष झाले जारीगरेकाे विज्ञप्तिमा उल्लेख रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१