सिरहामा भ्यानक दुर्घटना स्कुलबसले मोटरसाइकल लाई ठक्कर दिदा १ को मृत्यु ,१ घाइते

  • जेठ १८, २०७६
  • १०६२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , सिरहा १८ जेष्ठ । सिरहाबाट चोहर्वातर्फ आउदै गरेको बा १ ख ६८८५ नम्बरको जे. भि .म. उच्च मा बि .गोलबजारको स्कुल बसले स ७ प ९७३८ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो।ठक्करबाट मोटरसाइकल चालक रहमान र पछाडी मोटरसाईकल पछाडी सबार अन्जार घाइते भएका छन । गम्भीर रहमानलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको भने अन्जारको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेको ईलाका प्रहरी कार्यालय नरहाले जनाएको छ। नरहा गाउँपालिका–५ पेट्रोल पम्प नजिक एक स्कुल बसले मोटर साइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका मोटर साइकल चालक ३७ वर्शिय रहमान खानको उपचार को लागि ल्याउँदै गर्दा बाटो मा मृत्यु भएको छ भने ३६ वर्शिय अन्जार खान घाइते भएका छन्।मृतक को लास पोस्टमार्टम को लागि राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा राखीएको ईलाका प्रहरी कर्यालय लहानको डिएसपी राजेश थापाले जनाए ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१