Siraha Times
ताजा समाचार

बहुक्षेत्रिय पोषण सम्बन्धि एक दिने नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • चैत २७, २०७५
  • ९६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल चैत २७ धनुषाको मिथिलाबिहारी नगरपालिकामा बहुक्षेत्रिय पोषण सम्बन्धि एक दिने नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मिथिलाबिहारी नगरपालिकाका नगर प्रमुख अनिल यादवको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा मिथिलाबिहारी नगरपालिकाका उपप्रमुख अनिता कुमारी साह , प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मंडल , नगर कार्यपालिका सदस्य उमेश कुमार साह , वडा नं. १ का वडाध्यक्ष प्रमोद कुमार मंडल , वडा नं. २ का वडाध्यक्ष सुरेश कुमार मंडल , वडा नं. ३ का वडाध्यक्ष कृष्ण कुमार बसन्त , वडा नं. ४ का वडाध्यक्ष महादेव यादव , वडा नं. १० का वडाध्यक्ष ललित नारायण झा , वडा नं. ५ का वडाध्यक्ष बिनोद कुमार मंडल सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१