Siraha Times
ताजा समाचार

सिर्सियामा एक दिने आँखा शिविर सम्पन्न

  • चैत १५, २०७५
  • १०२५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल चैत १५ धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ६ सिर्सियामा एक दिने आँखा शिविर सम्पन्न भएको छ । माँ लक्ष्मी युवा कमिटिको आयोजनामा भएको सो शिविरमा २ सय २५ जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएकाहरु मध्ये ६५ जनामा मोतिया बिन्दु रहेको भेटिएको छ । मोतियाबिन्दु भएकाहरुको जनकपुर स्थित जानकी आँखा अस्पतलापमा शल्यक्रिया गरिने आयोजकले जनाएको छ । माँ लक्ष्मी युवा कमिटिका अध्यक्ष रामभरोस यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा मिथिला बिहारी नगरपालिका नगर प्रमुख अनिल कुमार यादव प्रमुख अतिथि रहेको थियो । कार्यक्रममा क्लबका उपाध्यक्ष प्रदिप यादव , सचिव सुर्यदेव यादव , सह सचिव रामकुमार यादव , कोषाध्यक्ष अन्जु यादव , अनिता देवी साह , रामप्रकाश यादव , प्रमोद मंडल , सुरेश मंडल , श्याम मंडल , महादेव यादव , बिनोद मंडल , प्रदिप साह , जिवछ यादव , ललित झा , उमेश साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१