Siraha Times
ताजा समाचार

विषयगत माध्यमिक शिक्षक क्षमता अभिवृद्धि तालिम शुरु

  • चैत ११, २०७५
  • १४०१ पटक पढिएको
  • राजन सिंह
alt

राजन कुमार सिंह चैत ११ धनुषाको बिदेह नगरपालिकास्थित नमूना प्राविधिक माध्यमिक विद्यालय गिद्धाबेलापटटीमा सोमवारदेखि विषयगत माध्यमिक शिक्षक क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । नमूना प्राविधिक माध्यमिक विद्यालय गिद्धाबेलापटटीका प्राचार्य पवन मंडलको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा बिदेह नगरपालिकाका नगर प्रमुख बेचन दास प्रमुख अतिथि रहेका थिए । तालिममा विषयगत शिक्षकहरुको सहभागिता रहेको छ । तीन दिनसम्म जारी रहने सो तालिममा सहभागीहरुलाई शिक्षामा गुणस्तर ल्याउन गरिने कार्य र विधार्थीहरुको सिकाई उपलब्धि बढाउने सम्बन्धी सिप हस्तानानतरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१