Siraha Times
ताजा समाचार

एक दिने आँखा शिविर सम्पन्न

  • फागुन २९, २०७५
  • ६९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर मण्डल धनुषाको हंसपुर नगरपालिका वडा नं. ८ रामनगरामा एक दिने आँखा शिविर सम्पन्न भएको छ । महात्मा चौधरी साहेब स्मृति सदकबिर आश्रमको आयोजनामा भएको सो शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएकाहरु मध्ये ६० जनामा मोतिया बिन्दु रहेको भेटिएको छ । मोतियाबिन्दु भएकाहरुको सबैलामा नगरपालिकामा शल्यक्रिया गरिने आयोजकले जनाएको छ । महात्मा चौधरी साहेब स्मृति सदकबिर आश्रमका अध्यक्ष साधु शरण मंडलको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी सुशिल कुमार साह प्रमुख अतिथि रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष जिवछ मंडल , विजय मंडल , संजिव श्रेष्ठ , सुरेन्द्र मंडल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१