Siraha Times
ताजा समाचार

जनकपुरधामका श्रम तथा राेजगार कार्यालय सारियाे, दलाललाई ठुलाे झट्का

  • फागुन २७, २०७५
  • १९०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फाल्गुन २८। प्रदेश २  का राजधनि जनकपुरधामा  केहिदिन पहिला शुरू भएकाे श्रम तथा राेजगार कार्यालयकाे अफिश सरिएकाे छ ।  जनकपुरधाम उप महानगरपालिका ४ क्पाम्स चाैक र मुरली चाैककाे विचमा रहेकाे निजि भवनमा रहेकाे श्रम कार्यालयमा काम गराउन आउने सेवा ग्रहीहरूलाई लामाे लाईनमा बस्न कठिन हुनु, जग्गा फराकिलाे नभएकाे लगायत जस्ता समस्याहरू भएकाे हुनाले जनकपुरधाम उप महानगरपालिका १२ कुवा रामपुर स्थित गण्श पार्टी पैलेशमा सारिएकाे श्रम तथा राेजगार कार्यालय जनकपुरका प्रमुख मनाेज कुमार यादवले जानकारी दिनु भएकाे छ ।पहिलाकाे स्थानमा दलाली,घुस्सपैठी र सेवा ग्रहीकाे समस्यालाई मध्य नजर राखदै कुनै किसिमकाे समस्या नहाेस् भन्ने उद्श्यका साथ कार्यालयकाे ठाउँ परिवर्तण गरिएकाे प्रमुख  यादवले वताउनु भयाे ।  यता श्रम तथा राेजगार कार्यालयकाे  जनकपुरधाम उपमहानगरपालिका १२ कुवा रामपुरमा लगिएकाे कारण अाफनाे अड्डा जमाएर दलाली गर्ने दलालहरूलाई ठुलाे झट्का लागेकाे छ ।कार्यालयमा काम गराउन अाउने सेवा ग्रहीहरूलाई कसैले काम सजिलै गराई दिने भनेर यति उति पैसा दिनुस् भन्दा तेस्ता बहकाउमा नजान श्रम कार्यालयका प्रमुख यादवले बताउनु भयाे । कार्यालय सारिएकाेले अाईतवार केही ढिलाे भएपनि काम काज प्रभावित नहुने कार्यालयका एक क्रमचारीले बचाउनु भएकाे छ ।  

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१