Siraha Times
ताजा समाचार

सुरुङ्गा नगर पालिकालाई बाल बिबाह तथा दहेज मुक्त नगर पालिकाका घोषणा गर्ने

  • चैत २०, २०७४
  • ११२४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २० । सप्तरीको सुरुङ्गा नगर पालिकाले सेभ द चिल्ड्रेनसंग सहकार्य गरी कार्य क्षेत्र बिस्तार गर्ने भएका छन् । सप्तरीको स्थित सुरुङ्गा नगर पालिकाको सभा हलमा भएको एक कार्यक्रम बिच सेभ द चिल्ड्रेनका बरिष्ट कार्यक्रम संयोजक अरुण कुमार महतो तथा नगर पालिकाका तर्फबाट प्रशाशकिय अधिकृत राजकुमार दास तथा शिक्षा अधिकृत हिरालाल राणा तथा वडा अध्यक्ष देवेन्द चौधरी र सबल नेपालका तर्फबाट कार्यक्रम संयोजक नन्द किसोर चौधरीले त्रिपक्षय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सुरुङ्गा नगर पालिकाका मेयर मुतिmनाथ चौधरीको सभाअध्यक्षतामा भएको सो सम्झौतामामा सबल नेपालका अध्यक्ष जुना गिरी, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक खिलानाथ निरौला लगायत सुरुङ्गा नगर पालिकाका निर्वाचित प्रतिनिधिहरुको उपस्थिति रहेको सबल नेपालका फिल्ड अधिकृत निर बहादुर आलेले जानकारी दिनुुभयो । स्पोन्सरशिपकार्यक्रम अन्तर्गत सबल नेपाल तथा सेभ द सप्तरीको संयुतm आयोजना भएको सो सम्झौता कार्यक्रममा सुरुङ्गा नगर पालिकाका प्रशासकिय अधिकृत राज कुमार दासले आउँदो केहि दिनमै सुरुङ्गा नगर पालिकालाई बाल बिबाह तथा दहेज मुतm बाल मैत्रि तथा बाल श्रम मुतm नगर पालिकाका घोषणा गर्ने लक्षय लिएको उनले बताए । उनले भने भने हामीसबैको सहयोग भए चाडै नै हामी सफलतामा पुगछौ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१