Siraha Times
ताजा समाचार

लहान नगरपालिकाद्वारा किशान परिचय पत्र वितरणको थालनी

  • जेठ २५, २०८०
  • १२३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ २५ । सिरहाको लहानमा किसान परिचय पत्र वितरण कार्यक्रमको औपचारिक शुरुवात भएको छ । कृषि संयोजक बद्रीनारायण चौधरी ज्यूको अध्यक्षता र लाहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी ज्यूको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा करिब ३०० किसानहरूको सहभागिता रहेको थियो । कृषि विकाश शाखा लहानको आयोजनामा आयोजित कार्यक्रममा करिब ११ जना स्थानीय किसानहरुलाई परिचय पत्र वितरण गर्दै मेयर चौधरीले किशान परिचय पत्रको औपचारिक शुरुवात गर्नू भएको हो । लहान नगरपालिकाको वाडा नंबर १२ को भोटिया टोल पडरीयाबाट किसान परिचय पत्रको पहिलो वितरण थालिएको नगरका कृषि विकास अधिकृत प्रकाश शाह हलुवाई ज्यूले वताउनु भएको छ । लहान नगरपालिकाले बास्तविक किसानहरूको पहिचानको लागि थालनी गरेको परिचय पत्र वितरण कार्य पालिकाभित्रका बिभिन्न वडाहरूबाट सहजै अब लिन सकिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

आफन्त नेपालको ४१८३ ज ...

कपिलवस्तु, जेष्ठ २२ । जिल्लाको कृष्णनगरमा रहेको आफन्त नेपाल कपिलवस्तु शाखाले स्थानीय निकायहरू संगको ...

विश्व वातावरण दिवस–२ ...

रहमुल लहान, २२ जेठ । विश्व वातावरण दिवस–२०२६ को अवसरमा सिरहाको लहानस्थित राजदेवी वन क्षेत्रमा ...

डिआईजीको नाममा धाक, ...

रंजित चौरसिया, वीरगंज २२ जेठ । बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अघोषित रुपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१