Siraha Times
ताजा समाचार

माहिला कृषक समूह दलहन खेतीमा आकर्षित

  • जेठ २४, २०८०
  • १०९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ २४ । सिरहाको धनगढीमाई ११ मा रहेको कृषि समुहले दलहन खेतीमा जोड दिएका छन । धनगढीमाई ११ मा रहेकाे उक्त समुहले स्थापनाको सुरुवातमा दलहन खेती शुरु गरेका छन । करिब ३ कठ्ठा जग्गा भाडामा लिएर मुङ्को खेती सुरु गरेका समुहले प्रत्येक हप्ता १५ केजी दाल उत्पादन गर्न सफल भएको संस्थाकी अध्यक्ष ज्यूले बताउनु भएको छ । प्रत्येक दिन दाल खेतमा टिप्नु पर्ने अवस्था रहेको हुनाले हप्ताको दुई दिन समुहका सदस्यहरू जम्मा भएर दाल तयारी गर्ने गरेको समुहले दालबाट समुहलाई फाइदा हुन थालेको बताउँदै । सबैले कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा राखेका हुन ।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१