Siraha Times
ताजा समाचार

धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष-अबास मिया

  • माघ ५, २०७९
  • १२०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ५ माघ पर्साको धोबिनी गाउँपालिका वडा न ४ का वडा अबास मियाले अाज देखि जेस्टनागरिक ,एकल महिला र अपांग हरुको पेसन वडामा पुगेर बितरण गरेका छन ।वडाअध्यक्ष मियाले एकल महिला र अपांग हरुलाई बैंकमा लाईन लागेर समस्या नहोस भन्दै यस्ता बृद्ध हरुलाई सहज होस भन्दै घर दैलोमा पुगेर बाढन सुरु गरेका छन । बिहिवार धोबिनी गाउँपालिका वडा नं ४ देखि बृद्धा पेनस्न शुरु गरेका छन। तीन महिनाको १२ हजारको दरले बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नवाज हुसेनले बताएका छन। बृद्धा पेन्शन लिएर वडाअध्यक्ष लगायत बैंक कर्मचारी हरु लिएर घरदैलोमा पुगेर रकम बितरण गरिएको मियाले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१