Siraha Times
ताजा समाचार

लहानमा एल.आर.एल.प्याथाेलाेजी ल्याव द्वारा जाँच बिशिर

  • पुस २३, २०७९
  • १११६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ पुस - सिरहाको लहान नगरपालिका ३ अस्पताल चौक स्थित बिगत लामो समय देखि संचालनमा रहेको एल.आर.एल प्याथाेलाेजी ल्याव द्वारा सबै किसिमको बिरामीहरुका लागी ल्याब शिबिर संचालन गरिएको छ्।उक्त प्याथोलोजीले लहानमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रूपमा स्थापित भएको संस्था हो। शिबिरमा बिरामीहरुले जाच गराउन एका बिहानै देखि भिड लागेको छ्।शनिबारको शिबिरमा करिब २५ सय बिरामी जाँच गर्ने एल.आर.एल.प्याथाेलाेजी ल्यावका संचालक बिजय कुमार यादवले बताए। शिबिरमा सुगर रोग लगायत दर्जनौं बिरामीहरुको रगक्त जाँच गरिने छ्।दक्ष अनुभवी स्वास्थ कर्मीहरुले आधुनिक मेसिनद्वारा बिश्वास्नियताको साथ जाँच गरिने आयोजकले बताए। शनिबार बिहान ५ बजे देखि सुरु भएको शिबिर बेलुका करिब ५ बजे सम्म संचालनमा रहने बताए। स्वर्गीय बैजनाथ यादवको स्मृतिमा एल.आर.एल.प्याथाेलाेजी ल्यावले भब्य शिबिरको आयोजना गरिएको हो।लहानमा सबैभन्दा गुणस्तरीय र बिश्वासिलो जाँचले गर्दा उक्त ल्याबमा बिरामीहरुको भिड लागने गरेको छ्।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१