Siraha Times
ताजा समाचार

चरम लापरवाहीका बीच शिक्षा शाखा

  • पुस ११, २०७९
  • ९९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल पुस ११ । सिराहाको विष्णपुर गाउँपालिका अन्तर्गत शिक्षा शाखाले हाल सञ्चालित अर्धबार्षिक परीक्षाको सामाजिक बिषय (कक्षा 5) को प्रश्न पत्रमा गाउँपालिका हुनुपर्नेमा नगरपालिका भन्दै एकातिर प्रसन बनाएको छ भने अर्कोतिर लापरवाही गर्दै धनगढीमाई उल्लेख गर्दै जथाभावी किसिमले बालबालिकालाई परीक्षा लिँदा यसबाट के परिणाम निस्कन सक्छ ? मधेस प्रदेशमा शिक्षा शाखाका प्रमुखले यसरी शिक्षामा लापरबाही गरेको देखिन्छ । कक्षा ५ पाँचको प्रश्नपत्र बनाउन आफना नातेदारलाई छोटेराजा ५ सलिया मेयर,उपमेयर वडाअध्यक्षको नामसँग दाज्ने गरेको अवस्था रहेको पाइन्छ । के शिक्षकलाई व्यवहारिक भन्दैमा व्यवहारिक प्रश्नपत्र बनाएर विद्यार्थीलाई अलमलमा पार्ने आँफु लज्जित बन्ने ? यो एउटा दक्ष तालिमप्राप्त अनुभव असल शिक्षकको कर्तव्य बिल्कुलै होइन ।

प्रतिक्रिया दिनुहोस

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

ठाडीमा सशस्त्र प्रहर ...

कुलानन्द यादव लहान असोज ६ । सिरहाको ठाडी सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइएको सामान भन्सार प्रक ...

सुखीपुरमा सामाजिक सु ...

ओम प्रकाश यादव लहान असोज ६ । सुखीपुर नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्ति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१