Siraha Times
ताजा समाचार

आन्दोलित हुँदै सिरहाका व्यापारीहरु

  • कार्तिक २१, २०७९
  • ८९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेम प्रसाद पासवान कार्तिक २१ । सिरहामा रहेका बैक र वित्तीय संस्थाहरुको दादागिरीको कारण आम उपभोक्ताहरु चर्को ब्याजको मारमा पर्न थालेपछि स्थानीय व्यापारीहरु आन्दोलित भएका हुन् । समयमा ऋण उपलबध नगराउने, ऋण लिनको लागि अनेकन जालझेलको बखेडा झिक्दै आफ्ना नजिककालाई मात्र ऋण दिने सिरहाका बैंकहरुले मनोमानी तरीकाले लिई राखेको ब्याजको बिरोधमा गोलबजारका ब्यापारीहरुद्वारा बिरोध प्रदर्शन गरिएको छ । स्थानिय बैंकहरुले आफ्ना नजिकका आफन्त मान्छेलाई मात्र ऋण दिने गरेकाे देखिन्छ भने अर्कोतिर बैंक र वित्तीय संस्थाहरुले ऋण दिई हालेको खण्डमा अनावश्यक रूपमा कागज सत्रपल्ट पेस गर्नुपर्ने हुन्छ भने बैंकका कर्मचारीहरु धरौटीको लागि मूल्यांकन गर्न आउँदा उनीहरुलाई कमिसन दिनुपर्ने बाध्यताका बीच चर्को ब्याजको मारमा परेका आम उपभोक्ताहरु चर्को ब्याजको विरुद्धमा गोलबजारमा बिरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१