Siraha Times
ताजा समाचार

लागु औषध सहित २ जना मानिस पक्राउ

  • कार्तिक ५, २०७९
  • ७८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ५ । निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप गोप्य सुचनाको आधारमा मिति २०७९/०७/०३ गते राति अं.१९:३० बजेको समयमा धनुषाको रामानन्द चोक जनपुरधामबाट लागू औषध सहित मानिस नियन्त्रणमा लिइएको छ । पकाउ परेकाहरुका लागू औषध NITROVET-10 ३० पत्ता ३० को दरले ९०० ट्यावलेट, NITROSUN-10 १५ पत्ता २० को दरले ३०० ट्यावलेट गरि जम्मा १२०० ट्यावलेट र EXIPLON 100ml को ५० वटा बोतल भएको प्रतिबन्धित लागु औषध सहित भारतिय नम्वर प्लेटको मोटरसाईकलमा जिल्ला धनुषा औरही गाउँपालिका वडा नं. २ वस्ने वर्ष ४० को रंजित कुमार मण्डल र सोही स्थान वस्ने वर्ष ३४ को सुर्यनाथ झा समेतले लिई आई रहेको अवस्थामा लागु औषध सहित पक्राउ गरि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बालिका शिक्षा तथा सश ...

रहमुल, सिरहा, ६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीमा बालिका शिक्षा तथा सशक् ...

रसुवा भन्सारका १३ कर ...

काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई नि ...

खेलकुदमार्फत स्वस्थ ...

रहमुल, लहान, ६ असार।“कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१