Siraha Times
ताजा समाचार

पश्चिमी नवलपरासी लागु औषध एक जनालाई पक्राउ

  • कार्तिक ४, २०७९
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पश्चिमी नवलपरासी लागु औषध एक जनालाई पक्राउ गरेको छ  पक्राउ पर्नेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ बस्ने ४० वर्षीय रूद्र बहादुर कार्की रहेका । बिशेष सूचना को आधार मा रामग्राम ७ ललितपुरस्थित महेसपुर परासी सड्क मा प्रहरी सहायक निरीक्षक थमन बहादुर ठाडा मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहिवार बिहान पक्राउ गरेका छ्न । सवारी साधन चेकजाँच गर्ने क्रममा दक्षिण बाट उतर तर्फ आउदै गरेको लु ५२ प ४६४ नं. को कालो स्कुटरमा सवार कार्कीलाई को शरिरका तालो जिन्स मा कालो पोल्थिन मा २९ पोका लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्कीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१