Siraha Times
ताजा समाचार

लहानमा ३ का वाडा सदस्य महतो निरन्तर सरसफाईमा

  • कार्तिक १, २०७९
  • ९९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ कार्तिक - स्थानीय निर्वाचनमा लहान ३ बाट निर्वाचित भएका वाडा सदस्य राम उदगार महतो लहानमा जथाभावी थुपारीएका फोहर मौला सरसफाई मा लागेका हुन्। फोहरले दुर्गन्धित बन्दै गएका वाडालाई लहान नगरपालिकाको समन्वयमा सरसफाई अभियान जारी गरेका हुन्। वाडा सदस्य राम उदगार महतोले लहान ३ का युवाहरूलाई जागरुक गरि सरसफाई अभियानमा लागेका हुन्। फोहरको हब्ब बन्दै गएका लहान ३ मा वाडा सदस्य महतोले सरसफाई अभियान थालिएका छन्।लहान ३ का सडक पेटी र बिधालय क्षेत्र र मठ मन्दिर नजिक रहेका फोहर मैला सरसफाई गरेका हुन्। जन प्रतिनिधि महतोले सुरु गर्दा अभियानले लहान ३ मा सरसफाईको अनुभुती भई रहेको स्थानीयहरुले बताउँछन्।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१