Siraha Times
ताजा समाचार

चार्ड पर्वको लक्ष्यित गरेर लहान नगरपालिकामा बिहिवार बाट अनुगमन हुने

  • कार्तिक १, २०७९
  • १०९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ कार्तिक - चार्ड पर्वको लक्ष्यित गरेर लहान नगरपालिकामा अनुगमन हुने भएको छ। लहानका उप प्रमुख राम चलितर महतोको संयोजकत्वमा बसेको बैठकले प्रत्येक महिनाको २ दिन अनुगमन हुने मंगलबार बसेको बैठकले निर्णय गरेका हुन्। लहानका विभिन्न होटेल र किराना पसललगायत पसलहरुमा अनुगमन सुरु गर्ने घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र यादवले बताए।अनुगमनमा म्याद गुजरेका बस्तु पारेमा कानुन बमोजिम कार्वाही गर्ने बताए।अनुगमनमा लहानका उप प्रमुख राम चलीतर महतो,ईलाका प्रशासन कर्यालका प्रमुख रेबती रमन शर्मा,ईलाका प्रहरी कार्यालयको प्रमुख कुमार मैनाली,प्रहरी निरीक्षक कृष्ण खत्री,खाध्य गुण नियन्त्रण कार्यालय राजबिराजका टोलिले अनुगमन गर्ने बताए। उपभोक्ता बर्गले म्याद गुजरिएका बस्तु प्रयोगमा ल्याउन नपरोस् भने उदेश्यले विभिन्न रोगका रिकार नहोस् र ग्राहक बर्गले रोगबाट बचियोस भने उदेश्य अनुगमन सुरु गर्न लागेको उप प्रमुख महतोले बताए।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१