Siraha Times
ताजा समाचार

प्रहरीद्धारा सरसफाई कार्यक्रम सम्पन्न

  • असोज ३१, २०७९
  • ९४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असोज ३० । “६७ औ प्रहरी दिवस २०७९” को अवसरमा सिरहाको सदरमुकाम सिरहा नगरपालिका वडा नं.०१ इमली चौक स्थित जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिरहाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना ज्यूको प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक शंकर प्रसाद चौधरी तथा प्रहरी जनशक्तिहरु, सामुदायिक सेवा केन्द्र सिरहाका अध्यक्ष नबिन कुमार यादव तथा पदाधिकारीहरु, सिरहा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा पदाधिकारीहरु, वडा प्रहरी कार्यालय सिरहाका प्र.ना.नि. राजेश कुमार यादव तथा प्रहरी जनशक्ति, सामुदायिक प्रहरी सेवा केन्द्र सिरहाका प्रहरीहरु, स्थानिय समुदायहरु समेतको उपस्थितिमा “मन्दिर सरसफाई कार्यक्रम” भव्यताका साथ सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सो कार्यक्रममा सिरहा बजारको इमली चौक देखि दुर्गा मन्दिर सम्म बजारको मुख्य सडक, दुर्गा मन्दिर, सल्हेश मन्दिर, शनि मन्दिर तथा मन्दिर वरीपरी सरसफाई गरिएको केही तस्विरहरुः-

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१