Siraha Times
ताजा समाचार

लहानमा आँखा अगाडिनै मोटरसाइकल चोरी

  • असोज ३०, २०७९
  • ९४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ३० असोज । सिरहाको लहान गोलचक्रदेखि दक्षिण तरकारी बजारबाट शनिबार साँझ ७ बजेतिर मोटरसाइकल चोरी भएको छ। मोटरसाइकल चोरी हुनेमा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -२ पर्सा पोखरभिण्डा बस्ने चन्द्रशेखर यादवको ज १२ प ४२५७ नम्बरको नीलो कलरको मोटरसाइकल रहेको बताइएको छ। तरकारी बजार नजिकै इलाका प्रहरी कार्यालय , लहान त्यहाँ २४ घण्टा सुरक्षाकर्मी अगाडि , अनि गाडी चोरी जिम्मेवार को ? यो सँगै प्रहरी प्रशासन र कसैले यस किसिमको मोटरसाइकल भेटाएमा, गाडी धनीको मोबाइल न. ९८०५९३६३९८ मा सम्पर्क गरिदिन अपिल गरेका छन। मोटरसाइकल धनी चन्द्रशेखर यादवका सडक साइडमा मोटरसाइकल राखेर तस्करी किन्न जादा गाडी पार भएको बताए ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१