Siraha Times
ताजा समाचार

मानराजा कुस्ती प्रतियोगिता सुरु

  • असोज २१, २०७९
  • ९९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव सप्तरी ।सप्तरीको मानराजामा श्री लक्ष्मी नारयाण राजाजी बाबा ट्रष्ट , दुर्गा मेला महोत्सव समिति द्धारा कुस्ती प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका बोदे बर्साईन नगर सभापति ई. दिपेन्द्र यादवले गर्नु भएको छ । प्रतियोगितामा नेपाल तथा भारतको विभिन्न स्थानबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय कुस्तीका पहलवानहरुको सहभागिता रहेको मेला समितिका रामटहल दासले जानकारी दिनुभयो । प्रतियोगितामा कुस्तीका अन्तर्राष्ट्रिय खेलाडी बादल हिमाचल, सोनु हरियाणा, जितेन्द्र दिल्ली, नेपालबाट देवा थापा, बसन्त थापा, जगुन थापा नवलपरासी लगायतका थप पहलवानको जोडी रहेको कुस्ती खेलको अन्तिम परिणाम शुक्रबार सार्वजनीक हुने महिला पहलवनको समेत सहभागिता संयोजक राजकुमार यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१