Siraha Times
ताजा समाचार

एतिहासिक पहिचानका ईमली रुख

  • असोज १८, २०७९
  • १०२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १८ । नेपालमा एतिहासिक सांस्कृतिक महत्त्वका धरोहरहरू विकाशको नाममा धरापमा पर्न थालेका छन् । पौराणिक संरचनालाई विकास नाममा भत्काएर अगाडी बढ्नु भन्दा ती पहिचानका धरोहरूलाई बचाउनु पनि तपाई हाम्रो धर्म हो । सिराहा सदरमुकामको मुख्य बजारको एतिहासिक इमली चोक जुन सयौ वर्ष अघि रोपिएको इमली गाछी सुकेर नष्ट भएपछि पुनः अर्को रुख रोपिएको छ । छठपछि मापदण्ड अनुसार संरचना खाली गराउने बेलाकाे यो एतिहासीक रुखको संरक्षण गर्न सबैको ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१