Siraha Times
ताजा समाचार

परासीमा धुमधामका साथ दूर्गा भवानीको पुजाआजा जारी

  • असोज १७, २०७९
  • ९५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १७ । नवलपरासीको सदरमुकाम परासीका आसपास क्षेत्रमा वडा दशैको अवसरमा निर्माण गरिएको दूर्गा भवानीको मन्दिरमा नियमित पूजापाठ धुमधामका साथ भइरहेको छ । परासी आसपासका गाउँ टोलमा निर्माण गरिएको मन्दिरहरूमा बेलुकापख बाजागाजा सहित भजन कीर्तन गरेर आम स्थानियले पुजा पाठ गरिरहेका छन् । घट्थापनादेखि शुरु गरिएको पूजापाठ नियमित चलिरहेको छ भने परासी आसपासका गाउँ पालहिनन्दन ४ लोहरौलीमा रहेकाे दुर्गा मन्दिर शक्ति पीठ , परासी दूर्गा मन्दिर शक्ति पीठ लगायतका ठाउँहरुमा बनाइएको दूर्गा मन्दिर परिसरमा भव्य रूपमा सजाइएको छ भने धुमधामका साथ पुजा आजा गर्ने गरेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१