Siraha Times
ताजा समाचार

पाचौं वार्षिक उत्सवको उपलक्ष्यमा सन नेपालद्वारा लहानमा विद्यार्थीसंग बिमा संचेतना अन्तरक्रिया

  • असोज ६, २०७९
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ असोज - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाद्वारा पाचौं वार्षिक उत्सवको उपलक्ष्यमा लहान ३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा उच्च माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत रहेका विद्यार्थीहरुसंग एक दिने बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ्। लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शखाको जिल्ला कार्य समिति सदस्य महेश सिंहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।प्रमुख अतिथि सिंहका अनुसार मानव जिवनमा बिमा महत्त्वपूर्ण रहेको चर्चा गर्दै हरेक नागरिकलाई बिमा संग जोडीनु र सरोकार राखनु महत्त्वपूर्ण रहेको बताए। बिमा कम्पनीहरुले नागरिक लाई बचत गर्ने बानी र आर्थिक सम्पन्नता गर्न र देशलाई आर्थिक समृद्धिमा अगाडि बढाई रहेको बताए।कार्यक्रममा सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो।प्रबन्धक महतोले दिएको परिक्षणबाट उपस्थित विद्यार्थीहरुले इन्स्योरेन्स प्रति लभाम्बित भएका लहान शकामा कार्यरत हेमशंकर महतोले जनाए।

Open photo

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१