Siraha Times
ताजा समाचार

जन्मदिनकाे अवसरमा अनाेज यादवले गिदहा लाई हरियाली बनाउन एक घर एक लिच्चिकाे बिरुवा र क्लब लाई ड्रेस सहयाेग

  • असोज २, २०७९
  • ९५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नन्दु यादव अशाेज २नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३बस्ने समाजसेवी अनाेज यादवले अाफ्नाे जन्मदिनकाे अवसरमा प्रतापपुर ३गिदहा टाेललाई हरियाली र स्वच्छ बाताबरण बनाउने तथा गाउलाई लिच्चि काे बगैचाकाे रुपमा चिनाउने उदेश्यले एकघर एक लिच्चि काे बिरुवा बितरण गर्न र युवा बिकासका लागि नमस्ते युवा क्लब का पदाधिकारी हरुकाे लागि ड्रेसकाे सहयाेगका लागि रु २५हजार रुपैया सहयाेग गर्नु भएकाे छ । ।सहयाेगी यादव काे जन्म बि.स.२०५२/६/२गते साेमनीमा भएकाे हाे।यादव निकै हसिलाे र मिलनसार स्वभावकाे रुपमा रहेका उनी समाज रुपान्तरणमा अाफ्नाे सधै सहयाेग रहने बताउनु भएकाे छ।समाजमा भएका विभिन्न समस्या लाई रुपान्तर गर्दै अगाडि बढने लक्ष्य रहेकाे छ ।समाज लाई रुपान्तरण गर्न सके अाफु जिवनमा सफल हुने वहाले बताउनु भयाे ।मेराे लक्ष्य नै समाज रुपान्तरण हाे । ।बुवा चन्द्रिका यादव र अामा रमावति देबीयादव काेख बाट जन्म लिएका यादव लामाे समय देखि जनताहरुकाे सेवाका लागि समाजिक काममा खटिरहनुभएकाे छ ।वहाले प्रत्येक बर्ष जन्मदिनकाे अवसरमा विभिन्न क्षेत्रमा सहयाेग गर्दै आउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१