Siraha Times
ताजा समाचार

सप्तरीको दसगज्जामा एक बेवारिसे शव फेला परे

  • भदौ २९, २०७९
  • १३१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ  २९ । तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित दशगजामा आज बिहान एक बेवारिसे शव फेला परेको छ । राजविराज भन्सार कार्यालय देखि अन्दाजी  १ सय ५० मिटर दक्षिण तर्फ भारतको कुनौली जाने दशगजामा नाम थर वतन नखुलेको  अन्दाजी ४०/४५ वर्षका पहाडी अनुहार जस्तो देखिने पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो । मृतकको लास हाल सम्म सनाखत हुन नसकेकोले पोस्टमार्टमको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षित राखिएको प्रहरी ले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

रौतहटमा लागुऔषध ब्रा ...

रामअधार प्रसाद यादव, रौतहट, ५ अषाढ । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन ...

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१