Siraha Times
ताजा समाचार

कुकुरलाई बचाउनदा दुर्घटनामा परी श्रीमतिको मृत्यु

  • भदौ २७, २०७९
  • १३१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान  २७ भदौ । मोटरसाइकलमा सबार श्रीमान श्रीमती गईरहेको बेला सडकमा  कुकुरलाई बचाउने क्रममा आफै अनियन्त्रित भइ दुर्घटना हुँदा सप्तरीको बोदेबर्साईन नगरपालिका २ की ४५ वर्षीया अन्जना देवी यादवको आज बिहान  मृत्यु भएको छ । आज बिहान करिव ८:३० बजेको समयमा सप्तरी शम्भुनाथ नगरपालिका  वडा नम्बर ५ मोहनपुरस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल चालक कुकुरलाई बचाउने क्रममा  अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक जिल्ला सप्तरी बोदेबर्साईन नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी वर्ष ४८ को मोहन कुमार यादवलाई केही नभएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल चालक र अन्जना देवी यादव दुबै जना पति पत्नी हुन ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१