Siraha Times
ताजा समाचार

गीतकार खान पावर इनटरनेशनल मिडिया नेपाल (पिम) द्धारा सम्मानित

  • भदौ २६, २०७९
  • १२३३ पटक पढिएको
  • रामएकवाल राम
alt

लहान - पावर इनटरनेशनल मिडिया नेपाल (पिम) ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेको अवसरमा गीतकार समीर खानलाई सम्मानित गरेको छ । मैथिली, नेपाली, हिन्दी, भोजपुरी लगायतका भाषाहरूमा थुर्पे गीत हरू लेखेका खान लाई पिम नेपालका अध्यक्ष माधवराज खरेलले काठमाण्डौमा एक कार्यक्रम बिच सम्मानित गरेका हुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा भाद्र २५ गते  शनिवार राजधानीमा कार्यक्रमको आयोजना गरिएको थियो । गीतकार खान सिरहाको लहान निवासी हुन । 

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१