Siraha Times
ताजा समाचार

ऐशा खातुनले पति सासु ससुरा देवर माथि लगाइएको गम्भीर आरोप झुठा

  • भदौ २५, २०७९
  • ११११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ भदौ लहान न पा १९ छरापट्टी गाउँमा फुलमोहम्मदको परिवारमा नौलो घटना उसैको भारतीय बुहारी ऐशा खातुनले भाइरल गरेकी छिन्। मिति २०७८ असोज ६ गते छोरा मो० समरुलको बिहे इसलामिक परम्परा अनुसार भारत बिहार मधुवनी जिल्ला लौकाहा थाना अन्तरगत दुवरबोना गाउँमा मो० आकुबको छोरी ऐशा संग भएको थियो। २० दिन मात्र ऐशा आफ्ना पति समरुल संग बसेकी हुन। उक्त २० दिनको बसाईमा समरुल र उसका परिवार दिक्क भए। ऐशा ससुरालमा रहेर पूर्व प्रेमी +९१८००२९३१९१८, +९१७०६१८४२०८३ संग फोनमा गरी रहेको जानकारी समरुलले दिएका हुन। 

 पत्नी संग दिक्क भएर समरुल ससुराली पक्ष संग कुरा गरेर सम्झाए तपाईहरुको छोरी मलाई पल पल चरित्र हत्या गरी रहेको छ बरु तपाईं हामी जुटौं र ऐशको प्रेमी संग मिलाउन सहयोग गरौं। केही दिन पछि ऐशाको माइती पक्षले परीक्षाको बहानामा आफ्नो छोरी डूबरबोना लागेको जानकारी समरुल र उनका परिवारले पत्रकार सम्मेलन गरी दिएक हुन। ऐशा माइती गएको चार महिना बितिसक्यो ससुराली आउन नमान्दा केटा पक्ष बट ४/५ गाउँको भद्रभलादमी समेत बुझ्न जाँदा पनि ऐसा ससुराली आउन सिधै इन्कार गरेको जानकारी समरुलका बुवा फुलमोहम्मदले दिएका हुन। दुई दिन अगाडि ऐसा पत्रकार सम्मेलन गरी विभिन्न गम्भीर आरोप सहित सार्वजनिक भएकी हुन र इलाका प्रहरी कार्यालयमा उजुरी पनि दिएकी हुन्। समरुलको परिवारको अनुसार हामी माथि गम्भीर आरोप लगाई हाम्रो चरित्र हत्या भएको छ र यसको पूर्ण जाँचको लागि बाटो खोज्दैछौ। ऐशाले पत्रकार सम्मेलन गरेको भोलि पल्ट केटा पक्षले पनि आफ्ना धारणा प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१