Siraha Times
ताजा समाचार

टिप्पर ठक्करबाट एक जना को मृत्यु

  • चैत ३, २०७८
  • १३७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी गेडुवाजोत चैत ३ विजयनगर गाउँपालिका विहिवार विहान १० बजे तिर पुर्व देखि पश्चिम तर्फ आइरहेको न १ क ७४५३ नम्बरको टिप्परले उत्तर बाट पुर्व तर्फ घर जाने क्रममा मोटर साइकललाई ठक्कर दिदा मोटर साइकलमा सवार विजयनगर –७ मानपुर बस्ने स्थानीय वर्ष ४५ को लालमन केवटको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुर प्रमुख रण बहादुर बिष्टले जानकारी दिनु भएको छ । टिप्पर र चालक प्रहरी को नियन्त्रणमा रहेकोे छ । घटनाको बारे थप अनुसन्धान भइरहेकोे ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । शव पोस्टमार्टमको लागि बहादुरगन्ज पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

गोविन्दपुर मुस्लिम ट ...

ओम प्रकाश यादव, लहान असोज ७ । लहान नगरपालिका–१४ अन्तर्गतका गोविन्दपुर मुस्लिम टोल र गोविन्दपुर ...

सखुवानन्कारकट्टी गाउ ...

रहमुल, लहान, ७ असोज । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प ...

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१