Siraha Times
ताजा समाचार

भारतीय अभिनेता ऋषि कुपुरकी अामाकाे निधन

  • असोज १५, २०७५
  • ९५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

भारतीय अभिनेता राज कपूरकी श्रीमती कृष्णा राज कपूरको ८७ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान चार बजेतिर निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। कृष्णा धेरै वर्षदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन्। उनी कपूर परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। कृष्णाका पाँच सन्तान रणधीर,ऋषी, राजीव, रीमा र रितु छन्। उनको सन् १९४६ मा राज कपूरसँग विवाह भएको थियो । उनी पछिल्लो समय पनि पारिवारिक तथा चलचित्रका प्रिमियरमा सहभागी हुने गरेकी थिइन्। केही समयअघि उनी छोरा ऋषि कपूरको वर्थ डे मनाउन पेरिस गएकी थिइन् । राज कपूरको सन् १९८८ मा निधन भएको थियो।  कृष्णाको निधनमा बलिउडका कलाकारले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१