Siraha Times
ताजा समाचार

धनगडीमाईमा डोजरले किच्दा एक बालकको मृत्यु

  • मंसिर २५, २०७८
  • १२९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।मंसिर २५ गते। सिरहाको धनगढीमाई ९ मुसहर्निया स्थित महेन्द्र राजमार्गको दक्षिणी छेउमा खेलिरहेको ३ बालकमध्ये १ बालकलाइ डोजरले किच्दा घटनास्थलमै मृत्यु भएको छ । आज(शनिबार ) करिब ४ बजेको समयमा उक्त ठाउँमा सडकमा काम गरिरहेका चाइनिज कम्पनीको डोजरले किच्दा स्थानिय संजीव मोक्तानको ९ वर्षिय छोरा सिद्धार्थ मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ । करिब १ घण्टा अवरुद्ध भएको राजमार्ग ईलाका प्रहरी कार्यालय लहानका डिएसपी तपण दाहालले कानूनी कारवाही अगाडि बढाउने जनाएपछि अवरुद्ध राजमार्ग ५:३० बजे खुलेको छ भने शवलाई पोष्टमार्टमका लागि लहान अस्पताल लागिएको स्थानीयलाई उदृद् गर्दै प्रहरीले जनाएको छ । चालक घटना लगतै फरार रहेको छ भने खोजी कार्य जारी रहेको बुझिएको छ । स्रोत ;- स्टार खवरबाट।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१