Siraha Times
ताजा समाचार

अख्तियार विरुद्ध सिरहाको लहानमा मसाल जुलुस पर्दर्शन

जसपा नेता राम चलितरको महतो नेतृत्वमा अख्तियार विरुद्ध लहानमा पर्दर्शन

  • असोज १८, २०७८
  • १०२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ असोज - अख्तियार विरुद्ध सिरहाको लहानमा मसाल जुलुस पर्दर्शन गरेको छ । जनता समाजवादी पार्टी(जसपा)ले लहान नगर नगरपालिकामा जसपाका युवा नेता राम चलितर महतोको नेतृत्वमा सयौं जसपा नेता कार्यकर्ताहरुको प्रदर्शन कार्यक्रममा सहभागी रहेको थियो। लहान नगरपालिकाको मुख्य चौक हुँदै बजार पर्दसन गरेका थिए मसाल जुलुश प्रदर्शन गरेको जसपाका युवा नेता राम चलितर महतोले जनाएको छ।केहि दिन अगाडि मुख्यमन्त्री कार्यालयको बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत खरिद भएको साइकल प्रकरणलाई लिएर अख्तियारले छापामारी गरेका थिए । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा राजनीतिक षडयन्त्र पूर्वक अख्तियारले छामापारी गरेको उनीहरुको आरोप छ । स्थानीय तहहरुमा हाथमा मशाल बोकी अख्तियार प्रमुख मुर्दावाद,अख्तियार प्रमुख राजिनामा दे, जस्ता नारा लगाउँदै मशाल जुलुस प्रर्दशन गरेका छन्। लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाका नेताहरुले आपति समेत जनाएको छ ।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१