Siraha Times
ताजा समाचार

भगवानपुर सडक खण्डको अवस्था कहालीलाग्दो

  • असार १४, २०७८
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असार १४ लहान । सिरहाको दक्षिणी भागमा अवस्थित भगवानपुर गाउँपालिका अन्तर्गत पर्ने लहान ठाडी सडक खण्ड बेमानिको चपेटामा धरासायी बनेको अवस्थामा पुगेको छ । भारतीय भूमि लोकाहा नाका सिरहाको जयनगर पछिको प्रमुख मानिन्छ । पुर्व पछिम लोकमार्ग देखि करिब १० किलोमीटर दक्षिणमा रहेको भगवानपुर गाउँपालिका लहान बजारको प्रमुख भारतीय नाका मानिन्छ जहाँबाट दिनहुँ हजारौं सवारी साधन सडकमा गुड्ने सडकको मध्य भागमा करिब 1 किलोमीटर मुख्य सडक खण्डमा कालोपत्रे भत्किएर माटोमा परिणत भएपछी आवत जावतमा कठिनाई उत्पन्न भएको छ । मुख्य सडकको अगाडी पछाडी कालोपत्रे भएपनि बीचको भाग हिलोमा परिणत भएपछि जिल्ला सडक कार्यालय सिरहाको ध्यान पुगेको छैन । दिनहुँ करोडौं राजस्व संकलन भइरहने नेपाल भारत बोर्डर जोड्ने सडक खण्डमा अवरोध खडा भएपछि सिरहाका स्थानिय निकाय लगायत प्रशासनिक निकायको मौनता देखेर अाम स्थानिय चिन्तित बढेको घडीमा मूल सडकको कारणले गाउँका शाखा बाटोमा बढी भारको कारण बाटोहरू हिलोमा परिणत भएपछि आज जीवनमा कठिनाई उत्पन्न भएको छ । बाटो अभावमा स्थानिय स्तरमा दैनिक जीवनमा कठिनाई महसूस भएको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१