Siraha Times
ताजा समाचार

वडा अध्यक्षको करामतका कारण सर्वसाधारणलाई आवतजावतमा सास्ती

  • असार १०, २०७८
  • ६१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान |असार १० बुधबार सिराहाको पुर्व पश्चिम राजमार्ग देखि ३ किलोमिटर दक्षिणमा पर्ने साविक गाउँ विकास समिति पिप्रा प्र.ध. वडा न. ६ ( रामपुर ) , हाल लक्ष्मीपुर - पतारी गाउँपालिका वडा नं. १ मा वर्षौंदेखि पुल निर्माण नहुदा स्थानीय लगायत अोहोरदोहोर गर्नेलाई समस्या भइरहेको छ। वडा अध्यक्षको करामत ; असारे विकासमा पुल निर्माण भएको देखिन सकिन्छ । गाउँमा करिब २ वर्ष देखि पुल नहुदा आवतजावत गर्न सास्ती भएको देखिन्छ । वडा अध्यक्ष र गाउँपालिका प्रमुख र लगायत स्थानीयहरुको रोहवरमा २ महिना अगाडि पर्व पुल शिलान्यास कार्यक्रम सम्पन्न भएका थिए।

प्रतिक्रिया दिनुहोस

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१