Siraha Times
ताजा समाचार

पत्रकार दुव्र्यवहार गर्ने भन्सार प्रमुख जिल्ला छाडे

  • जेठ २३, २०७५
  • ८८१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २२ जेठ । पत्रकार गणेश साह र सन्तोष यादवलाई समाचार संकलन क्रममा सिरहा माडर भन्सार कार्यालयका प्रमुखले गरेको दुव्र्यवहार र क्यामेरामा क्षति पुर्याएको विषयमा जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरेको छ । भन्सार प्रमुख राजेन्द्र हमालले माग बमोजिमको सूचना नदिई पत्रकारसंग दुव्र्यवहार र क्यामेरामा समेत क्षति पुर्याएकोले सोको छानविन गर्न तीन सदस्य समिति गठन गरेको छ । सो समितिमा जिल्ला प्रशासन कार्यालय सिरहा प्रअ जयचन्द्र साह, जिल्ला प्रहरी कार्यालय सिरहाका अधिकृत प्रतिनिधि र नेपाल पत्रकार महासंघ सिरहाका एक प्रतिनिधि गरी तीन सदस्य समिति गठन गरिएको छ । उता, घटनापछि भन्सार प्रमुख जिल्ला छाडेर फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१