Siraha Times
ताजा समाचार

अबैध काठ तस्करहरुलाई उम्किन दिने छैन : प्रमुख दास

सिरहाको धनगढीबाट अबैध काठ सहित ट्राकटर बरामद

  • फागुन १८, २०७७
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ फल्गुण - सिरहाको धनगढी माई नगर पालिका बाट ट्राकटर सहित ठुलो परिमाणको अबैध चिरान भएको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय सिरहा र सव डिभिजन वन कार्यालय धनगढीका कमर्चारी द्वारा विशेष सुचाना अधारमा अबैध काठ शुक्रवार राति २ बजेको समयमा लुकाई छिपाई गरी गलग्दै गरेको अबस्थामा धनगढीमाई १४ सनिबारेमा राखिएकाे साल ५४ थानकाे ४७.६९ घनफिट काठ बरामद गरीएको छ ।

बरामद गरीएको ट्राकटर डिभिजन वन कार्यालय लहानमा राखिएको छ ।आवश्यक अनुसधान गरीरहेको कार्यालय प्रमुख सुभाष चन्द्र दास ले जानकारी दिनु भयो । दोषी माथी अनुसन्धान जारी रहेको बन कार्यालयका गंगा यादव ले बताउनु भयो । कार्यालय प्रमुख दासका अनुसार यस्तो वन जंगल फठानी र बिनास गर्ने अपराधी लाई कानुन बमोजिम कार्बाहि गर्ने प्रमुख दास ले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१