Siraha Times
ताजा समाचार

सांसद विघटन विरुद्ध नवराजपुरमा जसपा नेपाल द्वारा मशाल जुलुस प्रदर्शन

  • माघ २९, २०७७
  • ८५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार रेडियो सौगात लहान , २९ माघ। सिरहाको नवराजपुर गाउँपालिकामा पर्ने जगतपुर चौकमा हिजो बुधबार साँझ ४ बजे जनता समाजवादी पार्टी नेपाल द्वारा मशाल जुलुस प्रदर्शन भएका थिए । प्रतिनिधि सभा विघटनको विरुद्ध तथा असंवैधानिक एवंम केपी अोलीले गरेको प्रतिगामी कदमको विरुद्ध उक्त मशाल जुलुस प्रदर्शन भएका थिए। प्रदर्शनमा जनता समाजवादी पार्टी नेपालका सैँयो कार्यकर्ता सहभागी भएका थिए। सो सँगै भ्रष्टाचारी सरकारको सरकार चाहिदैन्न , कुर्सी छोड देश छोड , राष्ट्रपति चाहिदैन्न लगायत बोल्दै प्रदर्शन गरेका थिए। कम्युनिष्ट सरकारको खुलेर विरोध गर्छु। सवैको सरक्षा गर्ने रक्षक सरकार भक्षक भएको समेत बोलेका थिए सडक अवरोध गरी सडकमा आआफ्नो मनत्वय राखेका थिए। नवराजपुर गाउँपालिकाको जगतपुर बजार परिक्रमा गरी कोनसभा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१