Siraha Times
ताजा समाचार

बुवाको मृत्यु दर्ताका गराउनका गएका सिरहाको बिष्णुपुर गाउँपालिकाका सेबाग्राही कुटिए

  • पुस १६, २०७७
  • १२८३ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एक सेबाग्राही वडा कार्यालय भित्रै कुटीएका छ्न । वडा नम्बर १ हरिनगराका दुई दाजु भाइ मनिक लाल मण्डल र डा.बिनय कुमार मण्डल कुटिएक छ्न । डा.बिनयकाअनुसार बुवाको मृत्यु दर्ताका गराउनका लागि वडा कार्यालय दुई दिन देखि धाइरहेको छु र पटक पटक फोन सम्पर्क गर्दा म यो काम छु त्यो काममा छु भने बहाना लगाइरहे ।

उनका अनुसार म आज बिहीवार भाइ सङ्गै अफिस पुग्दा सिफारिको लागि भन्दा बाहिरबाट मान्छे बोलाएर वडा अध्यक्ष गोपिन्द्र यादबले अफिस बाट धक्लेर बाहिर निकालेर कुटपिट गरेको बताए । वडा अध्यक्ष यादबको अनुसार मैले त्यस्तो नगरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१