Siraha Times
ताजा समाचार

समूहको सिफारिसमा लहान १९ मा खयरको काठ विक्री

  • असोज २६, २०७७
  • १३९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २६ असोज । लहान १९ स्थित रहेको नौडेगा सामुदायिक वन उपभोक्ता समूहको सिफारिसमा त्यस वनबाट खयर जातको गाछ कटान भएको जानकारीमा आएको छ । वन उपभोक्ता समूहको साउन ६ गते बसेको बैठकले बलान नदीमा बाढीले सामुदायिक वन क्षेत्रको शिशौ, खयर जातका रुख विरुवाहरु कटान गरी बगाई खोलामै रहेकोले सो खयर जातको काठ वन रक्षक तेजिलाल मण्डल र शंकर चौधरीको सहयोगमा घाटगद्दी क्रममा श्रृतीकुमारी मण्डललाई बल्ला बल्ली एक थान खयरको काठ बिक्री गरेको हो । सो खयरको काठ वन उपभोक्ता समूहले पाँच सय रुपैयाँमा विक्री गर्दा लहान १९ छर्रापट्टीकी श्रृतीकुमारी मण्डलले खरिद गरी आफ्नो घरायसी काममा प्रयोगमा ल्याउँने भएको छ ।


sirahatimes

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टी गाउ ...

रहमुल, लहान, ७ असोज । जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प ...

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१