Siraha Times
ताजा समाचार

मधेसी दलित माथि बलात्कार, हत्या, हिंसा हुदा पहाडी दलितलाई चुभेनन्

  • भदौ २३, २०७७
  • १३४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा/संजय महरा, मधेसमा केही दिनदेखि मधेसी दलितहरू लकडाउन भए संगै भाेकमरि संग जुधिरहेकाे छाै । भाेकमरिका कारण दुईजना ज्यान गुमाई सकेकाे छ । समय विग्रेसवै थाेक विग्रिन्छ भने संगै मधेसी दलित दशालागेकाे छ । दस वर्षे जनयुद्ध तथ मधेस अान्दोलनमा मधेसी दलितकाे याेगदान र सहादतकाे कुनै मूल्यमान्यता देखिएन । मधेसी दलितकाे शहिदकाे सपनामाथि तुषारापात परेकाे हाे । १५ जना मधेसी दलितकाे हत्या, दर्जनौं दलितसमुदाय माथि कुटपिट, बलात्कार र उत्पिडनका घटना भएको छ त्यति अन्याय अत्याचार हुदा पहाडी दलित समुदाय चलाखिपूर्ण हेरेर बसिरहेकाे छ । प्रदेश नम्बर दुईका सरकार प्रमुख तिलक परियारलाई त पक्कै चुभेनन् । काठमाडौमा दलितकाे नाममा रजाइँ गर्नेहरूलाई त झन चुभेनन् ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१