Siraha Times
ताजा समाचार

सिरहामा सवारी दुर्घटनामा परी एकको मृत्यु

  • भदौ २१, २०७७
  • १४९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सरकारी नम्बर प्लेट भएका मोटरसाइकलले साईकल चालकलाई ठक्कर दिँदा साइकल चालकको निधन एक साइकल यात्रुलाई मोटरसाइकलको दुर्घटनाबाट गए ज्यान। प्रदिप सिंह लहान २१ भदौ।सिरहामा सवारी दुर्घटनामा परि फेरी एक जनाको ज्यान गएको छ। सिरहाको धनगढीमाई नगरपालिका स्थित एक साईकल चालकलाई मोटरसाइकलले ठक्कर दिँदा चालकको मृत्यु भएको हो। साइकल चालकलाई ठक्कर दिएका मोटरसाइकल बा २ झ ९२९९ नम्बरको सरकारी गाडी जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको गाडी रहेको छ। उनलाई गाडीले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए गम्भिर घाइते भएपछि उनलाई उपचारको लागि सिरहाको कसहा स्थित रहेको मेडिसिटी अस्पतालमा उपचारकै क्रममा उनकको मृत्यु भएको हो ठक्कर दिएका सरकारी नम्बर प्लेटको मोटरसाइकल लाई ईलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान सिरहाले जनजारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

हिंसाले जले २० करोडक ...

लहान, साउन १७ । सिरहा जिल्लाको गोलबजारमा गत बिहीबार भएको हिंसा तथा आगजनीबाट पूर्ण रूपमा व्यवसाय गुमा ...

सखुवानन्कारकट्टीमा स ...

रहमुल, लहान, १७ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि तराई–मधे ...

सिरहाको गोलबजारमा आग ...

लहान, १७ साउन । सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोहर्वास्थित न्यू असलम बस्त्रालयमा साउन १४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१